एनआरएनले १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोष स्थापना गर्ने

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष भवन भट्टले यूकेबाट १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोष स्थापना गर्ने उद्घोष गरेका छन् । अध्यक्ष भट्टले १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा गरेको हुन । बेलायतको अल्डरसटमा एनआरएन यूकेको आयोजनामा भएको लगानी सम्बन्धी अन्तरक्रिर्या कार्यक्रमको अवसरमा एनआरएनए अध्यक्ष भवन भट्टले सो घोषणा … Continue reading एनआरएनले १० अर्ब रुपैंयाको पूर्वाधार विकास कोष स्थापना गर्ने